Logo

नेपालद्धारा अफगानिस्तानलाई १९५ रनको टार्गेट



काठमाडौं, २६ फागुन। विश्वकप छनोट अन्तरगत अहिले नेपालले अफगानिस्तानलाई १९५ रनको टार्गेट दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रनमा समेटियो ।  नेपालले १३ रन जोड्दा ओपनर अनिलकुमार साह क्याच आउट भएका थिए ।

त्यस्तै कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।



प्रतिक्रिया दिनुहोस्