Logo

मायादेवी मन्दिर बाहिर खानेपानीस्थल



काठमाडौँ, १६ वैशाख  : एभरेष्ट बैंक लिद्वारा लुम्बिनीको मायादेवी परिसर बाहिर २० हजार लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानीस्थललाई व्यवस्थित गरी आज लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मायादेवी परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले पानी पिलाई हस्तान्तरण गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्