पुष्पा र गोविन्दको दुना टपरीमा निरुता शाही-भिडियो सहित

2017/01/07 9:56:55 AM

धनराज वास्तविक 

काठमाडौं, २३ पुस । गोवन्द मधुर आचार्यको लय शब्द तथा पुष्पा बोहरा र गोविन्द मधुर आचार्यको सुमधुरमा ‘दुना टपरि’ बोलको गीत बजारमा आएको छ ।

टिपिकल लय शब्दको संयोजनामा सामाजिक सन्देश प्रवाह गर्ने खालको गीतमा वर्तमान स्थितिको यर्थात वर्णन गरिएको छ ।

दुना टपरि बोलको गीतमा निरुता शाही, राजु, दिपेश, बिमला लगायतको अब्बल अनिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार