बुद्धबिर थापालाई सपना गौतमले धोका दिएपछि..

2017/01/07 10:13:34 AM

धनराज वास्तविक : काठमाडौं, २३ पुस । दिन प्रतिदिन गितहरु बजारमा आउँने क्रममा फेरि अर्को नया लोकदोहोरी गित म सोझोलाई बजारमा आएको छ । सज्जन धामिको लय शब्द रहेको गीतमा पुर्णकला बिसि र धिरेन्द्र बिसिको आवाज रहेको छ ।

माया प्रेममा आधारित यो गित अत्यन्तै मार्मिक छ । पछिल्लो समएका अत्यन्तै ब्य्स्त अनि चरचित मोडेल बुद्धबिर थापा र सपना गौतमले अभिनय गरेका छन । अभिनय कलामा आफुलाइ पोख्त र अब्बल साबित गरिसकेका मोडेल बुद्धबिर आफैमा राम्रो अनि कुशल सन्चार्कर्मी समेत हुन।

फरक खालको अभिनय सबै सङग छिटै घुलमिल अनि जस्तो सुकै अभिनय पनिगर्न सक्ने भएकाले पनि सबैमा लोकप्रिय छन ।
आधुनिक, लोक पप,लोक डेउडा र लोक दोहोरी गित मा आफुलाइ अगाडि ल्याइसकेका उनी सबैको मन मनमा पसिसकेका छन।गितको भाबमा डुबेरा अभिनयमा साथ दिने सपना भन्छिन बुद्धवीर सङ काम गर्न अत्यन्त सजिलो लाग्यो।

त्यस्तै गरि पछिल्लो समयमा सबैमा लोकप्रिय बनेका मोडेल बुद्धबिर को अभिनय क्षमता बुझेर उनलाइ आफुले आफ्नो गितमा सिफारिस गरेको बताउछन् ।

उक्त गितका लगानी कर्ता एब नब गाएक धिरेन्द्र बिसिको माया प्रेममा आधारित यो गितलाई हमाल म्युजिक प्रा.लिले बजार ब्यबस्थापन गरेको छ । जुन गितका निर्देशन शेर साउद हुन् भने छायांकार करन चैसिर र सम्पादक दिपक बिस्ट हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार