झम्के साझैँमा रिना थापा – भिडियो सहित

2017/01/08 11:35:37 AM

काठमाडौं,२४ पुस । लोक तथा दोहोरी गीतको बजारमा अर्को एक धमकेदार गीत आएको छ ।

सविना म्यूजिक प्रालिले बजार व्यबस्थापन गरेको ‘झम्के साँझैमा’ बोलको गीतमा लय शब्द सुमन परियारको रहेको छ भने उनलाई मिना लामाले स्वरमा साथ दिएकी छन् ।

चर्चित मोडल रिना थापा र सुमन परियारको अभिनय रहेको गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् ।

मिलन बि.कले सम्पादन गरेको गीतको छायाङ्कन बासु बरालले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार