लोकमानविरुद्धको मुद्दाको बहस सकियो, फैसला आजै आउने

2017/01/08 2:17:31 PM

काठमाडौं, २४ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको मुद्दाको आज बहस सकिएको छ।

उनीविरुद्ध परेको मुद्दाको सर्वोच्च अदालतमा बहस सकिएको छ।

आजै फैसला आउने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार