पृथ्वीजयन्तीको दिन विदा दिने सरकारको तयारी, ६ बजे क्याविनेटको विशेष बैठक बस्दै

2017/01/10 5:43:11 PM

Shares

काठमाडौं, २६ पुस । आज साँझ ६ बजे मन्त्रिपरिषदको विशेष बैठक बस्दैछन्। पृथ्वी जयन्तीको अवसरमा पुष २७ गते सार्वजनिक विदा दिनेबारेमा आजको बैठकमा छलफल हुने बुझिएको छ।

सरकारका एक मन्त्रीले नाम नबताउने शर्तमा भने,‘अहिले ६ बजे बैठक बस्दैछ भनेर भनिएको छ, तर के विषयमा छलफल गर्न हो भनेर चाहीँ हामीलाई थाहा छैन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार