ट्रयाक्टरबाट खसेर मृत्यु

2017/03/17 5:59:00 PM

रुकुम, ४ चैत । सोलाबाङबाट सामान लिएर आठबिसकोट नगरपालिकाको राडी बजारतर्फ गइरहेको ट्रयाक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ । आठविस–९ मा रा १ त १६९० नंको ट्रयाक्टरबाट खसेर मग्मा गाविसका १८ वर्षीय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार