अश्रुग्यासबाट वली घाईते

2017/03/20 5:36:34 PM

काठमाडौं, ७ चैत्र।  निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाइदिएको विरोधमा सोमबार आयोग धर्नाको कार्यक्रम राखेको हो।

प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो।  जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा जुलुसको नेतृत्व गरेका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका थिए।

त्यति बेलै प्रहरीले प्रहार गरेको अश्रुग्यास सेल ओली नजिकै खसेको थियो। राप्रपा अध्यक्ष कमल थापा थापाले मोडल अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार