धादिङ, ३ जेठ । राप्रपा स्थानीय तहको प्रमुख पदका लागि एक स्थानमा विजयी भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका हुन् । मतगणनाको ४ दिनपछि राप्रपाले पहिलो जित दर्ता गरेको हो ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट