काठमाडौं, २९ साउन । रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका चिकित्सहरुले विगत २१ देखि अनशनरत डा. गोविन्द केसीका माग प्रति ऐक्यबद्धता जनाउदै र्याली प्रदर्शन गरेका छन् ।
आज चुप रहे.. भोलि आफैलाई पर्न सक्छ जस्ता नारा लेखिएको ब्यानर सहित चिकित्सकहरुको र्याली बीर अस्तापताल शान्तिबाटिका, भद्रकाली, शहिद गेट आरएन.एसी हुँदै ट्रमा सेन्टर प्रवेश गरि वीर अस्पतालमा पुगी कोण सभामा परिण भएको थियो ।

अनशनरत डा.केसीको स्वास्थ्य स्थिति बिग्रिदै गएकोमा चौतर्फि चिन्ता व्यक्त हुन थालेको छ। देश तथा विदेशमा रहेका नेपालीहरुले केसीको सम्वेदनशिलता बुझनको लागि आग्रह गरिरहेका छन् ।
तस्बिर मुकुन्द कालिकोटे

सम्बन्धित शीर्षकहरु

ताजा अपडेट