जोशीको ‘अक्षर साधना र गोधूलि नामक’ आत्मकथा सार्वजनिक

काठमाडौं, ८ असोज । साहित्यकार अंगूरबाबा जोशीको ‘अक्षर साधना र गोधूलि नामक’ आत्मकथा कृति बजारमा आएको छ। उत्कृष्ट प्रकाशनले बजारमा ल्याएको उक्त आत्मकथा कृति प्रज्ञा भवन कमलादिमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

साहित्यकार अंगूरबाबा जोशीको ‘अक्षर साधना र गोधूलि नामक’ आत्मकथा कृतिमा जीवनका अनेकन भोगाईहरुलाई समावेस गरिएका छन् ।
साहित्कार तथा समाजसेवी जोशीको जीवनका उषाकाललाई हर्ने हो भने सानो उमेरमा उनि अस्वस्थ थिन् ।

लामो समय पछि मात्रै बोली फुटेको कुरा यसै आत्मकथामा समावेश गरेकी छिन्। उनी जन्मैदेखि थ्यालिसिमिया माईनर रागबाट ग्रसित जोशीले जीवनमा भोगेका भोगाईलाई यस कृतिमा समावेश गरेकी छन् ।


Loading...
Loading...

धेरैले पढेको

Loading...