कर्णाली गुन्जनको दोस्रो श्रृंखला कालिकोटमा

कालिकोट २० असोज । कर्णाली कला सूकृति प्रतिष्ठानको दोस्रो श्रृंखला कालिकोटको सदरमुकाम मान्ममा हुने भएको छ। गजलकार डा.घनश्याम परिश्रमीको प्रमुख आथित्यमा सम्पन्न हुने साहित्यतिक जमघटमा दर्शन बढि साहत्यिकारहरुको उपस्थित रहने आयोजकले जानकारी दिएको छ।

राजधानीबाट डा. परिश्रमी लगायत वर्तमान समयका चर्चित अनुहारहरुको एकहुल कालिकोट पुगिसकेको छ। भोलि शनिकार हुने उक्त कार्यक्रममा अछाम, दैलेख, सर्खेत, जाजरकोट लगात जिल्लाबाट सर्जकहरु उपस्थित हुने आयोजकको दावि छ ।गृह जिल्ला कालिकोटका सर्जकहरुको पनि विषेश प्रस्तुति रहनेछ ।

 


Loading...
Loading...

धेरैले पढेको

Loading...