काठमाडौं, २४ असोज । संगीकतकार जीवन पन्त ‘बिवश’को संंगीतमा अर्को सुमधुर आधुनिक गीत बजारमा आएको छ । साथ देउ भन्दिन बोलको गीत सार्थक डिजिटलले बजार व्यबस्थापन गरेको छ ।

चर्चित गायक प्रमोद खरेलको आवाजमा कदै गरिएको उक्त गीतका शब्द दिपक पाण्डे र प्रकाश थापा छन् ।

सुरेन्द्र दाहालको निर्देशनमा तयार पारिएको नविन न्यौपाने, दिपक डोटेल र महिमा सिलवालको अभिनय रहेको छ । यस गीतको भिडियो शक्ति प्रज्वल घिमिरेले छायांकन गरेका हुन ।

 

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट