हल्दिबारी, झापा २९ कात्तिक । झापा क्षेत्र नम्बर ३ मा गठबन्धन लाई चुनौती दिदै राप्रपाका हजार भन्दा बढि कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न छ्न ।

एमाले माओबादी सग गठबन्धन गरेको भन्दै नेता तथा कार्यकता काङ्ग्रेस प्रबेस गरेका हुन । नेपाली काङ्ग्रेसका प्रवाव साली नेता कृष्ण प्रसाद सिटौला प्रतिनिधि सभामा र युवा नेतादय भगिरथ पोददार र भुमी राजबन्सी प्रदेशका उमेदार छन ।

सम्बन्धित शीर्षकहरु

Close  × h

ताजा अपडेट