काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले चुनावपछि पार्टीका शीर्ष नेताहरुलाई देखाईदिने चेतावनी दिएका छन् । थापाले अब बुढा नेताहरुको काम नभएको भन्दै पार्टीको नेतृत्वमा युवाहरु आउने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता थापाले यस्तो बताएका हुन् । हालै हिमालय टेलिभिजनबाट प्रशारित धमलाको हमलामा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले चुनावपछि देखाईदिने चेतावनी दिएका छन् ।

(भिडियोसहित) : EXCLUSIVE INTERVIEW WITH GAGAN KUMAR THAPA, INFLUENTIAL LEADER OF NC

 

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट