काठमाडौं, १८ मंसिर । सार्थक म्यूजिक प्रा.लिले ‘लगनको महिना’ बोलको पच्चेबाजा गीत बजारमा पठाएको छ।

जीवन पन्तको लय तथा शब्दमा तयार पारिएको गीतमा जशु अधिकारी ‘सम्झना’ले गायक पन्तलाई स्वरमा साथ दिएकी छन् । अभिनयमा अन्जली अधिकारी र सुमन पोखरेललाई देख्न सकिन्छ ।

प्रविण थापाको निर्देशन रहेको उक्त गीतको छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट