काठमाडौं, १८ मंसिर । छायाँछवि क्रियशनले काव्य श्रृंखलाको दोस्रो कार्यक्रम सम्पन्न गरेको छ । ‘छायाँछवि काव्य श्रृंखला’को दोस्रो श्रृङ्खलामा कवि हेम प्रभास र गीतकार तथा गजलकार सुशीला पौडेल प्रस्तुत भएका थिए ।

साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थितिबिच सिटीम्याक्स बागबजारमा सम्पन्न कार्यक्रममा हेम प्रभास र सुशीला पौडेलले आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रममा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्यमै क्रियाशिल रहेको बताउँदै केहि टुटेता पनि अब काव्य श्रृंखलाको माध्यमबाट जोडिने बताए ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट