नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहालले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ मै रहेको शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट उनले बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन्। उनले मतदान पछि यो ऐतिहासिक निर्वाचन भएको भन्दै यसलाई उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन्।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट