सुर्खेत, २१ मंसिर । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बिहिबार नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मतदान गरेका छन ।

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सूर्यज्योति मावि केन्द्र ‘ख’ मेहलकुनाबाट खड्काले भोट हाल्नु भएको हो । खड्काले मतदान पश्चात लोकतन्त्रको सस्थागत विकास, शान्ति र समृद्दिका लागि यो निर्वाचन ऐतिहासिक हुने बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट