राष्ट्रकवि माधवप्रसाद घिमिरे दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौँको लैनचौरस्थित मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर ः नवीन पौडेल, रासस

काठमाडौँ, २१ मंसिर : राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । (रासस)

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट