पाँचथर, २१ मंसिर। पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तर्गत पाँचथरमा वाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ। प्रतिनिधिसभा सदस्य तर्फ २ हजार ९ सय मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार बसन्तकुमार नेम्वाङले १४२९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्न्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार भीष्मराज आङ्देम्बे ३३० मतले पछि छन् । उनले जम्मा १०९९ मत प्राप्त गरेका छन्।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रेमराज लावतीले १०८ मत प्राप्त गरेका छन्।

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट