चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता

चितवन, मंसिर २२ : चितवनमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भईरहेको छ । भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ ।

सबैको चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं.३ मा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले अग्रता लिनुभएको छ ।

५०० मत गणना हुँदा पाण्डेले २७६ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिद्धन्द्धी वामगठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८६ मतका साथ पछ्याई रहनुभएको छ ।

यो नतिजा भने आधिकारिक घोषणा हुन बाँकी छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले विहान ९ बजेदेखि नै मतगणना सुरु


Loading...

सम्बन्धित शीर्षकहरु

Loading...

धेरैले पढेको

Loading...