स्वयम्भूबाट माइक्रोबस चोरी

काठमाडौँ, ३० पुस । बाईक र हेल्मेट चोरीका घटनाहरु सामान्य जस्तै लाग्छन् । तर बस चोृरी भयो भन्दा अच्चमित बन्ने कुरा हो । स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


Loading...
Loading...

धेरैले पढेको

Loading...