प्रधानमन्त्री ओली ईन्दिरा गान्धी एयरपोर्टमा ल्याण्ड

काठमाडौं, २३ चैत्र । तीन दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिधिनिमण्डल नयाँ दिल्लीस्थित् ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा ल्याण्ड गरेका छन् ।

उनलाई रिसिभ गर्न भारतीय गृहमन्त्री राजनाथ सिंह विमानस्थल आईपुगेको जानकारी नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले दिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...