चैत ३०, काठमाण्डौ । गायक तथा मोडल रमेश बानियाँको दोस्रो बाध्यता एल्बमको पहिलो गित तीन पानेले बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केहि समय एता संगीतिक क्षेत्रमा आफुलाइ स्थापित गर्न भन्दै दर्सक स्रोताको माया बटुल्दै गरेका खोटाङ पाथेकाका संघर्षरत गायक रमेश बानियाको पहिलो बाध्यता एल्बममा ६ वटा गित समाबेश थिए भने यो दोस्रो बाध्यता एल्बम को “तिनपाने ले” बोल पहिलो म्युजिक भिडियो हो ।

 

 

डि आर आतुको सब्द बिनोद खम्बुको लय संगीत र चन्दु गोर्खाली ले एरेन्ज गरेको गित रमेश बानियाको आवाजमा रहेको गितमा दिपक बानिया र चन्दा दाहाल लाई मुख्य अभिनयमा देख्न सकिन्छ भने ट्रोप्स क्र टिम लाई देख्न सकिन्छ तिन पानेको छायांकन बासु बरालले गरेको थिए मनिस श्रेष्ठले निर्देशन गरेका थिए ।

टेकेन्द्र शाह ले भिडियो लाई इडिटिङ सम्पादन गरेका थिए ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट