अभिमनु पट्टेल : रौतहट, ३ बैशाख । रौतहटको वीरेन्द्रराजमार्ग गौर चपुर सडक खण्ड राजपुर तुल्सी नजिक गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।गढीमाई नगरपालिकाका वडा नं ७ मा बस्ने ३५ वर्षको सवारी चालक सन्तोष कुमार पालको घटनास्थमै मृत्यु भएको छ ।

विआर ३० पि ०३३५ को भारतीय नम्बर प्लेटका स्कारपीयो गाडी गरूडाबाट गौर जाने क्रममा सडकबाट पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गरूडाको प्रहरी निरीक्षक गोविन्द थापाले बताएका छन ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट