जनकपुर, २३ बैशाख । यही वैशाख २८ गते दुई दिने भ्रमणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् ।

मोदी बैशाख २८ गते जनकपुरमा आउने कार्यक्रम छ । मोदीको जनकपुर भ्रमणबारे भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले आज यहाँको व्यवस्थापनबारे चासो लिएका छन् । उनी काठमाडौंबाट अनुगमन गर्न जनकपुर आईपुगेका छन ।

उनले हवाईअड्डा र सडक र रंगभुमि मैदानमा निर्माण भईरहेको मञ्च लगायतको अनुगमन गर्दै आजै विशेष निर्देशन समेत दिएका छन् ।

Loading...

सम्बन्धित शीर्षकहरु

Close  ×

ताजा अपडेट