विश्वकप फुटवलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ । रसियामा हुने विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...