सलमानले खोल्ने भए गरिबका लागि फिल्महल

काठमाडौं, २९ जेठ । भारतीय अभिनेता सलमान खानको चर्चा फिल्ममा मात्र नभएर उनले गर्ने सामाजिक कार्यले पनि बेला बखत हलचल ल्याउनमा पनि अग्रस्थानमा नै आउँछन ।

अब सलमान खानको त्यस्तै कामले बलिउडमा चर्चा चलेको छ । जुनकाम अरु स्टारहरुले गर्नुृृभन्दा पनि सोचेकासम्म थिएनन् । सलमान खानले अब सलमान टकिज नामको फिल्म हल खोल्न गैरहेका छन ।

यिनले खोल्ने फिल्महलमा टिकटमा तिर्नुपर्ने कर छुट गरिएको छ । यदि तपाई फिल्महेर्नको लागाी आर्थिकरुपमा सक्षम हुनुहुन्न भने यस्मा छुटको ब्यवस्था पनि गरिएको छ। यस्का साथै जो धेरै गरिव परिवारका छन तिनीहरुलाई निशुल्क रुपमा टिकट प्रदान गरिने छ ।

सलमान खानले यस्तो कामको सुरुवात गर्नाको खासकारण अरुकेहि नभएर गरिब परिवारले मनोरंञ्जन बाट टाठा हुनुनपरोस भन्ने नै हो ।
सलमान खान ‘बीग ह्युमन’नामर्क एक सस्थाका स्थापक पनि हुन जसले बिमारीको उपचार गर्दछ । संस्थावाट किनेका सामानहरुबाट आउने कर गरीबको उपचारमा खर्च हुन्छ ।


Loading...
Loading...

धेरैले पढेको

Loading...