नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला यसरी जलायो (फोटोफिचर)

काठमाडौं, २९ जेठ । नेपाल विद्यार्थी संघले गोङ्गबुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । कुन्दन काफ्ले नेतृत्वको नेविसंघ समूहले सरकारले मूल्‍य वृद्धि गरेको भन्‍दै गोगबु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

नेविंघले कलेजहरुमा पनि पुत्ला जलाउने कार्यक्रम राख्दा प्रहरी त्‍यता लागेको थियो। तर उनीहरुले झुक्याएर गोगंबु चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए। त्‍यसक्रममा प्ररीले एक युवासंघ नेविसंघको झण्डा खोस्न लागदा झडपको स्थिति भएको थियो।

तस्विर : मुकुन्द कालिकोटे


Loading...
Loading...

धेरैले पढेको

Loading...