दोस्रो विश्वयुद्धका सिपाई भीमबहादुर थापाको निधन

काठमाडौं, ३० जेठ । काठमाडौं, ३० जेठ । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको परिवबार स्रोतले जानकारी दिएको छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएको अवस्थामा दोस्रो विश्वयुद्धको लडाईं लडेका थिए ।


Loading...
Loading...

धेरैले पढेको

Loading...