Logo

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने



काठमाडौं, १० असोज । विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन्।

राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजे देखि ३ बजेसम्म र तथा सर्वसाधारणलाई ३ बजेदेखि शीतल निवासमा टीका लगाउने कार्यक्रम रहेको छ। दसैंमा टीका लगाउन शीतल निवास आउने सर्वसाधारणको लागि गेट नंम्बर १ खुला रहने कार्यालयले जनाएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस्