Logo

रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरे



काठमाडौं, ५ चैत । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरेका छन् । गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् ।

उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले पराजित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्