विज्ञापनका लागि

रिपोर्टर्स नेपाल डटकम मा विज्ञापन गर्न चाहनु हुन्छ भने, यसमा कतिथरि विज्ञापन प्रेसित गर्न सकिन्छ र दर रेट के कति छ, जान्नका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।


सम्पर्क
काशी दवादी
फोन नं. : ९८४१२९४१२९/ReportersNepal.com/01-4247551-014247251
ईमेल : [email protected]


पवन भट्टराई
फोन नं. : ९८५१०१४१४५/ReportersNepal.com/01-4247551-014247251
ईमेल : [email protected]


http:[email protected]//https://twitter.com/reportersnepal

//www.facebook.com/ReportersNepal.com


फोन नं. :/01-4247551-014247251


रिपोर्टर्स क्लव नेपाल २०५४ साल चैत्र १७ गते स्थापना भउको संस्था हो । क्लवले राजनीति, अर्थनीति, न्यायिक, सुरक्षा, कला, संस्कृति र समाजका प्रायः सबै क्षेत्रका समस्याबारे गहन र सार्थक छलफल चलाउँदै आएको कुरा सर्वविधितै छ । क्लव त्यस अभियानमा अविचलित भई क्रियाशिल छ । त्यसैले रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रम अहिले सबै पक्षको विचार मन्थन गर्ने साझा मञ्च बनेको छ । नेपाली सञ्चार क्षेत्रमा रिपोर्टर्स क्लव नेपाल नै एउटा यस्तो संसथा बन्न पुगेको छ , जसले हरेक दिन ज्वलन्त र समसामयिक घटना तथा समस्याबारे सबैको विचारलाई मन्थन गरि सूचना प्रवाह गरिरहेको छ ।
क्लवले सञ्चालन गरेको वेवसाइट www.repotersnepal.com अनलाइन पत्रिकाका बारे यहाँलाई अवगत नै छ । देश एवं विदेशका ताजा समाचार सबै भन्दा छिटो प्रवाह हुने यस अनलाइन अत्यन्त लोकप्रिय हुँदै गएको छ । यस अनलाइन पत्रिकाले मुलुकका जल्दा बल्दा राजनीतिक, आर्थिक, मनोरन्जनात्मक, अपराध, खेलकुदका साथै समाजका हरेक घटनालाई प्राथमिकताका साथ सिघ्र रुपमा प्रसारण÷प्रकाशित गरिरहेको छ ।
www.repotersnepal.com नेपाली र अंग्रेजी दुबै भाषामा छ । यो अनलाइन पत्रिका मुलुकै पहिलो दोभाषे अनलाइन हो । देश विदेशका हरेक पाठक÷दर्शकले दिनहुँ यस अनलाइन भिजिट गर्दछन् । मुलुकको विद्युतीय पत्रकारितालाई नयाँ उचाइमा पु¥याउन हामी दृढसंकल्पित छौं । साथै सही सूचना र विचारको सन्तुलित एवं स्वतन्त्र प्रवाह गरेर २१औं सताब्दीको पत्रकारिताको सामना गरिरहेका छौं ।
रिपोर्टर्स नेपाल डटकम www.repotersnepal.com मा व्यवसायिक विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाका निम्ति विशेष प्याकेज ल्याइएको छ । एक महिने एवं एक वर्षे विज्ञापनका निम्ति यस अनलाइनमा विशेष छुट एवं सहुलियत प्रदान गरिनेछ । तपाइको संस्था÷व्यवसायबाट यस अनलाइनलाई विज्ञापन÷शुभकामना तथा जानकारीमूलक सामग्री उपलब्ध गराई सहयोग गरिदिनहुन विनम्र अनुरोध छ ।
सहयोगका लागि धन्यवाद !