मुख्य खबर

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

काठमाडौँ, ८ पुस (रासस) : विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद...

बिस्तृतमा

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

लहान, ८ पुस (रासस) : राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बिस्तृतमा

पूर्वराजा शाह आगामी साता सुदुरपश्चिम जाने

काठमाडौं, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी साता मध्य तथा सुदुरपश्चिम भ्रमणमा जाने भएका छन् ।...

बिस्तृतमा

मोदीको त्रीकलले कमाल

काठमाडौं ७ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख दलका तीनजना नेताहरूलाई टेलिफोन गरी निर्वाचन पछिको राजनीतिक घटनाक्रमबारे धारणा राखेपछि नयाँ घटनाक्रम...

बिस्तृतमा

राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैन : अध्यक्ष शर्मा

काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक...

बिस्तृतमा

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा...

बिस्तृतमा

काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

बनेपा, ६ पुस (रासस) : काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा...

बिस्तृतमा

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

चितवन, ६ पुस (रासस): पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा...

बिस्तृतमा

सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता

काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज...

बिस्तृतमा

काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी...

बिस्तृतमा

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सप्तरी, ५ पुस (रासस) : मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने...

बिस्तृतमा

भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग

काठमाडौँ, ५ पुस (रासस) : अखिल नेपाल भिक्षु महासंघले अर्बुद रोगबाट पीडित भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ...

बिस्तृतमा