मुगलान

परराष्ट्रमन्त्री डा महत सिङ्गापुर प्रस्थान

काठमाडौँ, २० वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिङ्गापुरमा आयोजना गर्ने नेपाली...

बिस्तृतमा

राष्ट्रपति भण्डारीबाट दुग्ध उद्योग अवलोकन

गुजरात (भारत), ७ वैशाख । भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज गुजरात राज्यको राजकोटस्थित दुग्ध किसानद्वारा सहकारीमार्फत सञ्चालित...

बिस्तृतमा

नेपाल–भारत नयाँ थिंक ट्यांक खुल्ने भयो

द्धिपक्षीय सम्बन्ध आर्थिक साझेदारीमा अघि बढ्ने विश्वास : जोली नयाँ दिल्ली, ५ बैशाख । नेपाल-भारत सम्बन्ध ऐतिहाँसिक र युनिक रहेको भन्दै...

बिस्तृतमा

गैँडा हस्तान्तरण गर्न प्रारम्भिक सम्झौता

काठमाडौँ, २ वैशाख । नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ । चीनको गोन्जावोमा...

बिस्तृतमा

प्रवाशी नेपाली मन्च, क्यानडाको अध्यक्षमा थापा निर्वाचित

आका गौतम : क्यानडा । प्रवाशी नेपाली मन्च, क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएका छ्न। हिजो टोरोन्टोमा भएको सस्थाको राष्ट्रिय भेलाले महासचिबमा...

बिस्तृतमा

वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

गौशाला, २४ चैत । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ...

बिस्तृतमा

बैदेशिक रोजगारीमा नेपाली महिलाः कुवेतको सपना देखाएर साउदीमा बिक्री

काठमाडौं २१ चैत । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पु¥याएर ‘हाउस मेड’(घरेलु कामदार) का रुपमा बेच्ने गरेको...

बिस्तृतमा