Logo
अर्थ

नेप्सेमा १७ अङ्कको गिरावट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ चैत । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ

विस्तृत पढ्नुहोस
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं,१८ चैत । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ। समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार अर्थ मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिले ६ महिना लगाएर २

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ, १८ चैत । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य

टेलिकमको सञ्चालक समिति सदस्यमा खत्री नियुक्त

काठमाडौं, चैत १८। नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको सदस्यको रुपमा कोमल बहादुर खत्री नियुक्त भएका छन् । उनी टेलिकममा सञ्चालक कानून,न्याय तथा

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं( आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। अघिल्लो साता बुधबारयता लगातार बढिरहेको सुनचाँदीको मूल्यमा आइतबार कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारका लागि छापावाल सुनको मूल्य

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

काठमाडौं, चैत १८। आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेशका लागि

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

म्याग्दी, १८ चैत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ-पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ-महभिर-भिरकाटे-बैसरी-रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । विसं

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, चैत १८ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

सर्लाही, १७ चैत । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम, चैत १७ । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

बागलुङ, चैत १७ । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की

विदेशी मुद्रा विनिमय दर : कुन देशको कति?

काठमाडौं, चैत १७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०