अर्थ/कर्पोरेट

एक हजार थान सौर्य बत्ती हस्तान्तरण

पोखरा, २४ वैशाख । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ ।...

बिस्तृतमा

किसानलाई कृषि प्रविधिको सूचना दिने मोबाइल

धनकुटा, २४ वैशाख । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको...

बिस्तृतमा

संयमित भएर चुनाव प्रचार गर्न आग्रह

गोरखा, २४ वैशाख । चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

बिस्तृतमा

‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’

योकोहामा ९जापान०, २३ वैशाख । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण,...

बिस्तृतमा

म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

म्याग्दी (बाबियाचौर), २३ वैशाख । म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ । जिल्ला समन्वय समिति अन्तर्गत...

बिस्तृतमा

यूवाहरूलाई अशोका उधमीका रुपमा पहिचान गर्नुपर्ने

यूवा लक्षित कार्यक्रम अतिआवश्यक छ : पुन काठमाडौं, २२ बैशाख । यूवा विद्यार्थीहरूलाई अशोका उद्यमीका रुपमा पहिचान गरिने भएको छ ।...

बिस्तृतमा

पानी परीक्षण गराएर स्टिकर नलिने ट्यांकरलाई कारबाही गर्न मन्त्रीको निर्देशन

काठमाडौं, २२ बैशाख। खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुद्धताको परीक्षण गराएर स्टिकर नटाँस्ने पानी ट्यांकरमाथि कारवाही गर्न निर्देशन दिएका छन् ।...

बिस्तृतमा

चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल

नवलपरासी, २२ वैशाख । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणी धामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने...

बिस्तृतमा

सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

काठमाडौँ, २१ वैशाख । सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट...

बिस्तृतमा

मयूरधापमा बन्ने भयो नयाँ औद्योगिक क्षेत्र

हेटौँडा, २१ वैशाख । औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ...

बिस्तृतमा

भूकम्पले क्षति पुगेका खानेपानी आयोजना दुई वर्षपछि मर्मत

गोरखा, २१ वैशाख । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाको छेकम्पार गाउँका दुई वटा खानेपानी आयोजनाको मर्मत गरिएको छ । बेलायती...

बिस्तृतमा

खानेपानी पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रीको निर्देशन

भूकम्पले क्षति गरेका खानेपानी आयोजन निर्माणमा बजेट अभाव काठमाडौं, २१ बैशाख ।खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको कामलाई प्रभावकारी...

बिस्तृतमा