अर्थ/कर्पोरेट

सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण

पथरी मोरङ, ११ भदौ । काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको...

बिस्तृतमा

निजी क्षेत्रको समस्या समाधानमाका लागि प्रधानमन्त्रीले भ्रमणमा कुरा राख्न सक्नु भएनः घिमिरे

काठमाडौ, १० भदौ । प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एवम नेपाल एलपी ग्यासँ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भ्रमणमा निजी क्षेत्रले भोग्दै आएको...

बिस्तृतमा

बाढीले राजश्व प्रभावित, उठेन लक्षित राजश्व

भदौ १०, काठमाण्डौ । तराई क्षेत्रमा आएको बाढी र डुबानका कारण राजश्व संकलनमासमेत असर परेको । बाढी र डुबानका कारण सीमा...

बिस्तृतमा

फोर्स मर्जरमा दबाब दिदै राष्ट्रबैँक, चुक्तापुँजी नपु¥याउनेलाई चुनौति

भदौ १०, काठमाण्डौ । निर्धारित चुक्तापुँजी पु¥याउन नसक्ने बैँक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्रबैँकले नियमन गर्ने भएको छ । चुक्तापुँजी नपु¥याउने...

बिस्तृतमा

अपाङ्गलाई प्रवासबाट डेढ लाख सहयोग

बाबियाचौर म्याग्दी, १० भदौ । बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई शुक्रबार प्रवासबाट डेढ लाख भन्दा बढी आर्थिक...

बिस्तृतमा

मंगलबारे खानेपानी आयोजना जीर्ण बन्दै

उर्लाबारी मोरङ, ९ भदौ । यहाँस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ...

बिस्तृतमा

च्याउ खेतीबाट मासिक १ लाख आम्दानी

उर्लाबारी मोरङ, ८ भदौ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले...

बिस्तृतमा

‘छ लेन’ सडक निर्माण कार्य सुरु

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ...

बिस्तृतमा

बाढीबाट एक अर्ब ३७ करोड २० लाख बराबर क्षति

भद्रपुर, ७ भदौ । गएको साउन महिनाको अन्तिम सातामा झापामा आएको बाढी तथा अविरल वर्षाका कारण जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय...

बिस्तृतमा

पुनर्वास नपाको बजेट ४९ करोड

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको...

बिस्तृतमा

नेविसंघ चितवनद्धारा राहत वितरण

  चितवन, ७ भदौ । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष नबिन राइले मुलुकलाई परेका असहजतामा रहत प्रदान गर्दै आएको चितवनका बाढि...

बिस्तृतमा

आर्थिक वर्ष २०७३–७४ को समिक्षा : व्यापार घाटा ९ खर्बभन्दा बढि, रेमिट्यान्स वृद्धिदरमा कमी, पर्यटक आगमनमा वृद्धि

भदौ ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष...

बिस्तृतमा