Logo
शिक्षा

डा. केसीको ‘जूनको रोटी’ काव्य संग्रह सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ मंसिर । नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा.वीरेन्द्र केसीको काव्य संग्रह जूनको रोटी सार्वजनिक भएको छ । आज काठमाण्डौको निम्तो रेष्टुरेन्टमा एक कार्यक्रमको

विस्तृत पढ्नुहोस
मदन भण्डारी कलेजको पुस्तकालय सर्वसाधरणका लागि खुला

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको छ । सामुदायिक शैक्षिक

मुगुको लोकप्रिय माविमा सामुदायिक पुस्तकालय स्थापना

काठमाडौँ, ४ मङ्सिर । मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ । मधुवन प्रकाशन, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको

अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट (नलगाड), ४ मङ्सिर । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै

जाजरकोट भूकम्प : अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट, मंसिर ४ । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक

एसईईको परीक्षा आवेदन र कक्षा ९ को रजिष्ट्रेशन फारम खुल्यो

काठमाण्डौं, कार्तिक २४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश

धौलागिरि क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

गलकोट (बागलुङ), २३ कात्तिक । बागलुङमा रहेको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा एक करोडको छात्रवृृत्ति कोष शुभारम्भ गरिएको छ

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन

वीरगञ्ज (पर्सा), २३ कात्तिक । मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११

कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं,२३ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबार बसेको बैठकले गत असोज ९ र १० गते सञ्चालन भएको

महाशिलामा छैनन् निजी विद्यालय

पर्वत २१ कात्तिक । सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका छन् । निजी विद्यालय नहुने जिल्लाका सात गाउँपालिकामध्ये एकमात्र महाशिला हो ।

विद्यार्थीलाई किताब बोक्न नपर्दा …

मध्यविन्दु (नवलपरासी), २० कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूृर्व) को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

काठमाडौं, कार्तिक २० । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार डा. भुसाललाई नियुक्त गरेका हुन्।