Logo
शिक्षा

पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

-रिपोर्टर्स नेपाल/संवाददाता

बेनी (म्याग्दी), २३ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुढा बुन्न थालेकी छिन् । विद्यालयमा पढाइ नहुने

विस्तृत पढ्नुहोस
सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडौं, असोज २३ । सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि आज शोक बिदा दिएको छ । विश्वविद्यालयले आफ्ना सम्पूर्ण निकायमा आज शोक बिदा दिदै शोक सभा आयोजना गर्ने जनाइएको छ

अभिभावक पढाउँदै रोङ गाउँपालिका

मङ्गलबारे, २२ असोज । अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने

पोखरामा ‘किताब मेला’

गण्डकी, २२ असोज । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स

निजी विद्यालय गुठीमा मात्रै दर्ता हुने, स्थानीय तहको स्वीकृति अनिवार्य

काठमाडौं, २१ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले संसद्मा पेश भएको विद्याल शिक्षा विधेयकले आगामी दिनमा निजी विद्यालय सञ्चालनका लागि स्थानीय तहबाट स्वीकृति लिनुपर्ने प्रावधानको व्यवस्था

निजी विद्याललाई निषेध गर्नु संविधानसम्मत हुँदैनः शिक्षा मन्त्री राई

काठमाडौं, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई निधेष गर्नु संविधानसम्मत नहुने बताएका छन् । आज (आईतबार) शिक्षा विधेयकका सन्दर्भमा सदनमा

शिक्षा विधेयकको ब्रिफिङमा बधाई खाएँ तर परिणाम त्यस्तो भएनः मन्त्री राई

काठमाडौं, २१ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले संसद्मा शिक्षा विधेयक दर्ता गर्दा शिक्षक महासंघ, निजी क्षेत्रका शिक्षक संगठन र निजी विद्यालयका सञ्चालकबीच गहन छलफल भएको

प्राविधिक धारमा पनि छैनन् विद्यार्थी

–झलनाथ खनाल/रासस भजनी (कैलाली), १८ असोज । सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसी

काठमाडौँ, १८ असोज । सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् । त्यहाँ स्वास्थ्य विज्ञान

अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण

-कमल खत्री/रासस बेनी, १८ असोज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश

आज विश्व शिक्षक दिवस

काठमाडौँ, १८ असोज । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु

इक्यानद्वारा छात्रवृत्ति स्थापना

काठमाडौँ, १७ असोज । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले सफ्टएड ग्रुपमा ५० नेपाली विद्यार्थीलाई एक करोड बरारबको छात्रवृत्ति दिने भएको छ । सङ्घको ‘स्टडी इन’ नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको