Logo
शिक्षा

पढाइ सुधार्न घर-घरमा शिक्षक

-रिपोर्टर्स नेपाल/संवाददाता

धरान (सुनसरी), १७ मङ्सिर । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन् ।

विस्तृत पढ्नुहोस
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ, १४ मङ्सिर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

वीरगञ्ज, १४ मङ्सिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ, १३ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको

निम्न माध्यमिक तह लाईसेन्स परीक्षामा ९१ प्रतिशतभन्दा बढि फेल

काठमाडौं, १३ मंसिर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र–२०८० को नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १८ गते आयोगले लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको

स्थापनाका ७५ वर्षः विद्यार्थीको रोजाइ बन्दै

गण्डकी, १३ मङ्सिर ।अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

काठमाडौं, मंसिर १३ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई, बीआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेको

स्वीकृत पाठ्यपुस्तकमात्रै पठन-पाठन गराउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई स्वीकृत पाठ्यपुस्तकमात्रै पठन–पाठन गराउन निर्देशन दिएको छ । महानगरले सबै विद्यालयहरुलाई पत्र लेख्दै स्वीकृत नभएका पाठ्यपुस्तक अध्ययन अध्यापन भइरहेको पाइएमा कारबाही गर्ने चेतावनी

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन, मंसिर १२ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा

शिक्षक बिदेसिएपछि व्यवस्थापन समितिका अध्यक्ष आफैँ पढाउँदै

काठमाडौं,१० मंसिर । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह

लोकसेवा पास गरेर नियुक्ति नबुझ्नेलाई सडक विभागले भन्यो, तत्काल सम्पर्कमा आउँने की अरुलाई नियुक्ति दिउँ?

काठमाडौं, मंसिर १० । लोकसेवाको परीक्षा पास गरेर नियुक्ति लिन नआउनेलाई सडक विभागले पत्र काटेको छ । पत्रमार्फत विभागले लोकसेवाको लिखित परीक्षा पास गरेर मौखिक परीक्षामा पनि छनौट भएका तर

हाम्रा मुद्दा बोक्छन् भने प्रचण्डलाई पनि साथ दिन तयार छौं : राप्रपा नेता

काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद दीपकबहादुर सिंहले संवैधानिक राजसंस्था, सनातन सापेक्ष हिन्दुराष्ट्रको पक्षमा र संघीयता खारेजीका लागि सडकमा जनसागर उत्रिएको बताएका छन् ।‘काठमाडौं, बिर्तामोड जता