शिक्षा

पाल्पाली समाजद्वारा तीन विद्यालयमा अक्षयकोष

पाल्पा, १७ जेठ । पाल्पाली समाज, युएई संयुक्त अरब इमिरेट्सले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाजले...

बिस्तृतमा

खुल्ला विश्वविद्यालयमा विद्यार्थीको बढ्दो आर्कषण

काठमाडौँ, १६ जेठ । पहिलो पटक खुलेको खुल्ला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने...

बिस्तृतमा

९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको...

बिस्तृतमा

विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा सात लाखसम्मको शैक्षिक ऋण दिने

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि समाजवादउन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत् गरेको छ । संघीय संसदको मंगलबार बसेको संयुक्त...

बिस्तृतमा

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

पर्वत, १५ जेठ । यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको...

बिस्तृतमा

ईक्यान, फेकन, आइीरन र नाइसका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, धमलालाई जर्नालिज्म पर्सनालिटी अवार्ड

जेठ १४, काठमाण्डौ । शैक्षिक अभियान पाक्षिक पत्रिकाले वैदेशिक शिक्षाका लागि विदेश जाने परामर्श व्यवसायीहरुको छाता संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा...

बिस्तृतमा

छोराछोरी निजी विद्यालयमा पढाए जनप्रतिनिधि र कर्मचारीको तलब भत्ता काटिने

इलाम, १३ जेठ । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले...

बिस्तृतमा

होटल अन्नपूर्णमा आईतबारबाट दुई दिने भारतीय शैक्षिक मेला

काठमाडौं, १२ जेठ । राजधानीको होटल अन्नपुर्णमा भारतीय शैक्षिक मेलाको आयोजना गरिने भएको छ । नेपाल ईन्डीया काउन्सील फर एजुकेसन (नाईस)को...

बिस्तृतमा

स्तरीय कलेज खोज्दै भृकुटीमण्डपको मेलामा

काठमाडौं, ११ जेठ । एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु स्तरीय कलेजको खोजीमा जुटेका छन् । राजधानीको भृकुटीमण्डप...

बिस्तृतमा

काठमाडौंमा पहिलोपटक नाईस ईण्डियन एजुकेशन फेयर–२०१८ हुँदै

काठमाडौं, ११ जेठ । नेपाल र भारतको शिक्षालाई उच्च व्यवसायिकताका साथ प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको Nepal Indian Council for Education...

बिस्तृतमा

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

तेह्रथुम, ११ जेठ । तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ ।...

बिस्तृतमा

दलित विद्यार्थी भर्ना नलिनेविरुद्ध मुद्दा

झापा, ११ जेठ । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ...

बिस्तृतमा