Logo
शिक्षा

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु

विस्तृत पढ्नुहोस
लीनाको काम : एक वर्षमा नौ सय पुस्तक अध्ययन

गल्याङ (स्याङ्जा), ८ भदौ । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा

पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

मध्यविन्दु, भदौ ८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् । विद्यालयमा

 शब्दमा चिन्नुहोस् देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज बन्न सफल सेन्ट लरेन्सलाई 

काठमार्डौं,७ भदौ । एक स्वतन्त्र सर्वेक्षणले चाबहिल स्थित सेन्ट लरेन्स कलेज देशकै नवौँ उत्कृष्ट प्लस टु कलेज भएको जनाएको छ। केही दिन अघि एउटा मिडियाले उत्कृष्ट प्लस टु कलेजहरूको सर्वेक्षण

सामुदायिक विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम

सर्लाही, ७ भदौ । सर्लाहीको बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुवात गरेका छन् । ‘सीप बिनाको शिक्षा ज्योति बिनाको आँखा’ जस्तै हुने जनाउँदै बागमतीका सामुदायिक

विपन्न विद्यार्थीलाई न्यौपाने बन्धुको साथ, तीनवटा विद्यालयमा कोष स्थापना

काठमाडौं, ७ भदौ । सिन्धुपाल्चोकको पिपलडाँडाका न्यौपाने बन्धुले विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन् । जिल्लाका तीनवटा विद्यालय सिद्धिकमला माध्यमिक विद्यालय, पिपलडाँडा, दक्षिणकाली आधारभूत विद्यालय,

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

कञ्चनपुर,६ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी

नब्बे वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुलसीपुर, ५ भदौ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज, ४ भदौ । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन

जीर्ण बन्दै प्राविधिक शिक्षालय

धनकुटा, ४ भदौ । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र

राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने

गण्डकी, ४ भदौ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा कक्षा १० सम्मै दिवा खाजा  

काठमाडौँ, ३ भदौ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष