Logo
शिक्षा

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री महत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका छन् । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री

विस्तृत पढ्नुहोस
लुम्बिनी वाणिज्य क्यापसमा बहुसङ्काय अध्ययनको योजना

लुम्बिनी, २५ असार । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुक्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौँ सभामा क्याम्पस

शताब्दीपछि दरबार स्कुलले कक्षा ११ को पठनपाठन सुरु गर्दै

काठमाडौं, असार २५ । स्थापना कालको १ सय ७० वर्षपछि दरबार हाई स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने तयारी गरेको छ। नेपालको जेठो स्कुलले २०८० साल

गोरखामा पढ्दै कमाउँदै विद्यार्थी

गोरखा, २४ असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाक बहुप्राविधिक विद्यालय अध्ययनरत विद्यार्थीले पढाइसँगै आम्दानीसमेत गर्न थालेका छन् । शिक्षालयमा पढ्ने विद्यार्थीलाई उत्पादनसँग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

वीरगन्ज, २४ असार । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै

एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

बैतडी, असार २४ । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।

नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्झौता

काठमाडौं, २३ असार । नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्झौता भएको छ। नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटदिनेलगायत विभिन्न विषयमा सम्झौता गरेको हो। सम्झौता अनुसार हिसान

एसइईको पुनर्योगका लागि आवेदन माग

काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको

महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न

काठमाडौं, २३ असार । महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गत असार २१ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको प्रमुख आतिथ्यतामा गाउँपालिकाले आयोजना

भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिइने

भक्तपुर, असार २३ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

एसईई पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा

एसइई नतिजा : १६ विषयमा शून्य ‘ए प्लस’

काठमाडौं, असार २३ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा