Logo
शिक्षा

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

गल्याङ, १३ असार । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय

विस्तृत पढ्नुहोस
सिरिजङ्घामा कक्षा ११ र १२ शिक्षा निःशुल्क

ताप्लेजुङ, १३ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी, १३ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश

शिक्षक व्यवस्थापन र निःशुल्क शिक्षा माग गर्दै आन्दोलन सुरु

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्या २ हजार ४ सय छ। तर सरकारले अनुदानमा उपलब्ध गराएको शिक्षक संख्या तीन मात्र छ। विषय

कक्षा ११ मा छात्रवृत्ति-एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने

काठमाडौं, असार १३ । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले

बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई

काठमाडौँ, १२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐन आएपछि बालविकास शिक्षक र विद्यालय कर्मचारीका सुविधासम्बन्धी सवाल सम्बोधन हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन

‘स्टीम शिक्षा’ विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने राज्यमन्त्री यादवको जोड

काठमाडौं, ११ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले स्टीम शिक्षा ( Stem Education) लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने आवश्यक रहेको बताएकी छन् । सोमबार “विश्वविद्यालयका

कक्षा ११ को शुल्क पेस गर्न नीजि विद्यालयलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं,११ असार । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै नीजि विद्यालयसँग कक्षा ११ मा लाग्ने शुल्कबारे जानकारी माग गरेको छ । महानगरको शिक्षा साखाले आज एक विज्ञप्ति जारी गर्दै कक्षा

प्राध्यापकहरुका लागी पाँच दिने तालिम सम्पन्न

काठमाडौं, असार ११ । मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईद्वारा आयोजित पाँच दिने तालिम सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यता तथा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाईका संयोजक

शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?

काठामाडौं, असार १० । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८०

नेशनल प्याव्सन भक्तपुरद्वारा एकिकृत पाठ्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, असार १० । नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम कक्षा १–३ का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम २०८० सम्पन्न भएको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा

१९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनोट

काठमाडौं, असार १० । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम