Logo
शिक्षा

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ६ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय

विस्तृत पढ्नुहोस
उपकुलपति सिंहद्वारा जलजला बहुमुखी क्याम्पसको अनुगमन तथा नवनिर्मित भवनको उद्घाटन (फोटोफिचर)

रोल्पा, जेठ ६ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले जलजला बहुमुखी क्याम्पसको भ्रमण अनुगमन तथा अन्तरक्रिया गरेको छ । उक्त अवसरका उपकुलपति

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन

काठमाडौँ, ५ जेठ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अनुगमन भ्रमण (फोटोफिचर)

रुकुम, जेठ ४ । विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुमको अनुगमन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर

सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्यो

उदयपुर, २ जेठ । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

भक्तपुर, जेठ २ । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न

भिसी र पदाधिकारीको टोलीद्धारा भेरी बहुमुखी क्याम्पस, गुमीको अनुगमन भ्रमण

काठमाडौं, १ जेठ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले आज भेरी बहुमुखी क्याम्पस, गुमी भ्रमण गरी अनुगमन तथा अन्तरक्रिया गरेको छ ।

संविधानको मर्मविपरीत चर्को शुल्क असुल्दै मन्थली मावि, मुकदर्शक नगरपालिका

काठमाडौं, १ जेठ । रामेछापको सरदमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयले विद्यार्थीसँग संविधानको भावना र मर्म विपरित शुल्क लिएको पाइएको छ । विद्यालयले विद्यार्थीसँग चर्को शूल्क लिएपछि आफूहरुका बालबच्चा पढ्न

यार्सा खोज्न विद्यार्थी लेकतिर लागेपछि एक महिना विद्यालय बन्द

साइपाल, जेठ १। बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका

काठमाडौं प्याब्सनमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं, जेठ १ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सनमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

खेताला परिक्षार्थी प्रकरण : गाउँपालिका अध्यक्ष मोक्तानको सबै परीक्षा रद्द

सिन्धुली, जेठ १ । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को कक्षा १२ को सबै परीक्षा रद्ध गरिएको छ । माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको शनिबार बसेको बैठकले उनले दिएका

काठमाडौं प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ

काठमाडौं, ३१ वैशाख । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् । हिजो (शनिबार) संगठनको पाँचौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।