Logo
मनोरञ्जन

मागेजति शो नपाएपछि चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माताको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ वैशाख । शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’लाई निर्माताले हलबाट उतार्ने भएका छन् । पर्याप्त शो नपाएपछि ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका

विस्तृत पढ्नुहोस
वरिष्ठ कलाकार राजाराम स्वर्णिमको चुनावी अभियानमा घण्टी बोकेर सहभागी

काठमाडौं, २ वैशाख । वरिष्ठ हाँस्यकलाकार राजाराम पौडेल डा. स्वर्णिम वाग्लेको चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. वाग्लेको चुनावी अभियानलाई सघाउन उनी

यही वर्षभित्र विहे गर्ने नायिका पूजा शर्माको घोषणा

काठमाडौं,१ वैशाख । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको

प्रकाश सपुतको नँया गीत ‘सकम्बरी’ युट्युवको टप ट्रेन्डिङमा

काठमाडौं, ३० चैत्र । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ । बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म ६ लाख

‘सक्किगोनि’ सिजन-३ प्रशारण हुँदै

काठमाडौं,१ वैशाख । नेपाली चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को तेस्रो सिजन प्रशारणमा आउने भएको छ । ‘सक्किगोनि’का कलाकार तथा लेखक निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले आज नयाँ वर्षको शुभकामना व्यक्त गर्दै ‘सक्किगोनि’

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ३० चैत्र । गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको छ । सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । आज भने उनले

वर्ष २०७९: एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

काठमाडौं, चैत ३० । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२

फिल्म ‘बहाव’ हेर्न नेतादेखि पत्रकारहरू पुगे लबिम मल

काठमाडौं ।  चैत्रको २४ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘बहाव’ हेर्न ललितपुर स्थित लबिम मलमा रहेको क्युफएक्स हलमा नेतादेखि पत्रकारहरू पुगेका थिए । फिल्म हेर्न नेकपा एमालेका केन्द्रीय सचिव तथा

डिभोर्सपछि एकसाथ देखिए जेरी र शंकर

काठमाडौं, २८ चैत्र । दोहरी गायिका बबिता बानियाँ ‘जेरी’ उनका पूर्वश्रीमान् शंकर क्षेत्री एक साथ देखिएका छन्। केही महिना अगाडिमात्रै अदालतमा डिभोर्सगरी छुट्टिएका जेरी र शंकरले लामो समयको प्रेमपछि विवाह

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

काठमाडौं, २७ चैत । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा

पोखरामा सडक कविता वाचन

गण्डकी, २६ चैत । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । संविधानभन्दा माथि कोही नहुने र पछिल्लो समयमा देशमा

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

काठमाडौँ, २६ चैत । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर