Logo
प्रमुख समाचार

जसपाको महाधिवेशनको कार्यतालिका सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ वैशाख । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।

विस्तृत पढ्नुहोस
इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

प्यालेस्टिनी अधीनस्थ क्षेत्रत्र, ३ वैशाख । इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ

नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै

काठमाडौँ, ३ वैशाख । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति पौडेल

डुम्रे (तनहुँ), ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रममा उनले राजनीतिक

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ३ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन् । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रू’

काठमाडौं, ३ वैशाख । नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रू) काम सम्पन्न भइको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

(नेपाली कांग्रेसका नेता एवं सांसद सन्तोष चालिसेसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, ३ वैशाख । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

दमौली (तनहुँ), ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन् । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ, ३ वैशाख । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको

एमाले संसदीय दलको बैठक जारी, माधव नेपालमाथि खनिए ओली (लाइभ)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा जारी बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उनले

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु

दोहा, ३ वैशाख । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ । ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार

राष्ट्रपति पौडेल गृह जिल्लामा

काठमाडौं वैशाख ३। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ पुगेका छन् । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उनी